Information is intelligence
HomeEntertainment & Arts‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

- Advertisement -spot_img

शोभित बस्नेतले निर्देशन गरेका चलचित्र ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक गरिएको छ। नवराज गिरीको कथामा बनेको चलचित्रको पटकथा रामकाजी घिमिरेले तयार गरेका हुन्।

नवराज गिरीकै लगानीमा बनेको चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन्। चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्र असोज २६ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु