Information is intelligence
HomeEntertainment & Arts‘सरर’ बोलको गीत सार्वजनिक: पुष्प र पुजाको अभिनय

‘सरर’ बोलको गीत सार्वजनिक: पुष्प र पुजाको अभिनय

- Advertisement -spot_img

नेपालका महत्वपुर्ण चाडपर्वमा गीतसंगीत सार्वजनिक गर्ने क्रम नयाँ होइन । तीज, दशैं, फागु पूर्णिमा लगायतका पर्वमा यी पर्व लक्षित गर्दै गीतहरु सार्वजनिक गर्ने होडबाजी नै चल्छ । यही क्रममा, गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा नायिका पुजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पुजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु