Information is intelligence
HomeNewsकांग्रेस जिल्ला अधिवेशन- पौडेल पक्षको देखियो अग्रता (सूचीसहित)

कांग्रेस जिल्ला अधिवेशन- पौडेल पक्षको देखियो अग्रता (सूचीसहित)

- Advertisement -spot_img

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ। रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अग्रता बढाएको छ ।

हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । जसमध्ये ६ जिल्लामा पौडेल पक्षका नेता सभापति निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षले ४ जिल्लामा नेतृत्व हात पारेको छ ।

देउवा पक्षका जिल्ला सभापतिहरू

१. शंकर गुरुङ, मनाङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. गजेन्द्र तुम्याहाङ, ताप्लेजुङ
४. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

पौडेल पक्षका जिल्ला सभापतिहरू

१. रोमी गौचन थकाली, मुस्ताङ
२. अम्मबहादुर शाही, कालीकोट
३. केशरमान रोका, रुकुमपूर्व
४. दीपक खड्का, संखुवासभा
५. नन्दप्रसाद न्यौपाने, गोरखा
६. बर्मा लामा, दोलखा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु