Information is intelligence
HomeGoldpriceसुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

- Advertisement -spot_img

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार ८९ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ तोकिएको छ । मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँमा करोबार भएको थियो । यस्तै मंगलबार तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको खरिद बिकी मूल्य भने बुधबार पनि स्थिर रहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु