Information is intelligence
HomeOffersडिशहोमको रिचार्जमा आकर्षक छुट साथै चारजना भाग्यशालीलाई स्पेन जाने अवसर

डिशहोमको रिचार्जमा आकर्षक छुट साथै चारजना भाग्यशालीलाई स्पेन जाने अवसर

- Advertisement -spot_img

चाडपर्वको समयमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा आकर्षक बोनस पाइने भएको छ । यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ ।

यो योजनासँगै अब मासिक ८९९ रुपैयाँमै १०० एमबिपिएस ईन्टरनेट ५ जि ड्युल ब्यान्ड राउटर पाइने कम्पनीले जनाएको छ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्षप्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलबाट हुने डिशहोमले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु