Information is intelligence
HomeBusinessपर्वको अवसर अफरै-अफर, इलेट्रोनिक सामानमा छुटको मज्जा घरै बसी-बसी

पर्वको अवसर अफरै-अफर, इलेट्रोनिक सामानमा छुटको मज्जा घरै बसी-बसी

- Advertisement -spot_img

हिन्दुहरुको महान चाड दशैं तथा दिपावली २०७८ को अवसरमा भक्तपुर सुर्यविनायक स्थित न्यु डेनिश इलेट्रोनिकसले हात खाली नजाने उपहार योजना तथा ३५% सम्म को छुट योजना ल्याएको छ।

सम्पुर्ण नेपालीहरुमा बडा दशैं तथा शुभ दिपावलीको शुभकामना संदेश दिदै यस इलेट्रोनिकसका प्रोप्राइटर श्याम दुवालले बिभिन्न ब्रान्डका मोबाइल तथा घरायसी इलेट्रोनिकका सामानहरु एउटै छाता मुनि उपलब्ध हुने बताए।

यसका साथै ग्राहक एबम उपभोक्ताहरुको सहजताका निम्ति अनलाइन शपिंगको लागि वेबसाइट www.newdenishelectronics.com.np संचालनमा ल्याएको छ। संग-संगै उनले काठमाडौँ उपत्यका भित्र निसुल्क डेलिवेरीको व्यवस्था गरिएको बताएका छन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु