Information is intelligence
HomeEntertainment & Artsम‍ेलिनाकाे स्वरमा नयाँ गीत ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक

म‍ेलिनाकाे स्वरमा नयाँ गीत ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक

- Advertisement -spot_img

गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

नायिका मिरुना मगर लामो समयपछि पर्दामा देखिएकी हुन् । उनी, चाडै नै चलचित्र ‘कबड्डी ४’मा पनि काम गर्ने तयारीमा छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु