Information is intelligence
HomeFlora Faunaरेडपाण्डाको छालासहित युवक पक्राउ

रेडपाण्डाको छालासहित युवक पक्राउ

- Advertisement -spot_img

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले मनिरामले बोकेको झोला चेकजाँच गर्दा एउटा रेडपाण्डाको छाला फेला परेको थियो । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु