Information is intelligence
HomeEntertainment & Artsकिरण र अस्मिताको ‘आकाशको जुन’मा पुष्प र रक्षाको रोमान्स

किरण र अस्मिताको ‘आकाशको जुन’मा पुष्प र रक्षाको रोमान्स

- Advertisement -spot_img

नेपाली चलचित्रमा कुनै समय आफ्नो निर्देशनबाट चर्चा कमाएका निर्देशक दीपक श्रेष्ठ करिब ८ बर्षपछि पर्दामा फर्किएका छन् । उनले चलचित्र ‘घिन्ताङ’को छायांकनको काम सकेर बसेका छन् भने म्युजिक भिडियो निर्देशनलाई पनि अगाडि बढाइरहेका छन् ।

उनै, दिपकको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । किरण गजमेर र अस्मिता अधिकारीको स्वर, दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल रक्षा बुढाथोकीले रोमान्स गरेका छन् ।

राजाराम बुढाथोकीको लगानीमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु