थप २१२० जनामा काेराेना संक्रमण


थप २१२० जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप  १ हजार १ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ८ जनाकाे निधन भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट नेपालमा मृत्यु हुनेकाे संख्या ५२८ पुगेकाे छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...