durbar-times

माओवादी केन्द्रबाट आएका २३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित


माओवादी केन्द्रबाट आएका २३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

माओवादीबाट एमालेतिर आएका नेतालाई नेकपा ‍एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

बुधबार वालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय कमिटि बैठकले मनोनित गरेको हो। मनोनीत हुनेमा रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका आएका २३ जना नेताहरु छन्।

माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीलाई साथ दिने बताएपछि ओलीले केन्द्री कमिटीमा मनोनयन गरेका हुन्।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send