durbar-times

भारत: २४ घण्टामा १ लाख २६ हजार ६ सय ९८ मा संक्रमण पुष्टि


भारत: २४ घण्टामा १ लाख २६ हजार ६ सय ९८ मा संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ६ सय ९८ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ हजार ७ सय ९५ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३१ हजार ८ सय ९५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ५५ हजार २ सय ८७ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५९ लाख ४७ हजार ६ सय २९ पुगेको छ ।

हाल भारतमा १८ लाख ९५ हजार ५ सय २० सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २१ करोड ६० लाख ४६ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send