२४ घण्टामा १२०४ जनामा काेराेना संक्रमण


२४ घण्टामा १२०४ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...