durbar-times

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित


भारतमा पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार नयाँ संक्रमित थपिँदा कोभिड–१९ का कारण २१ सय चारजनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ। अहिलेसम्म भारतमा एक करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

यस्तै कोभिड–१९ बाट एक लाख ८४ हजार भन्दा धेरै भारतीयको ज्यान गएको छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send