http://bit.ly/bajajdurbartimes

नेपालमा थप ७ सय २२ जनामा कोरोना पुष्टि


नेपालमा थप ७ सय २२ जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ ।

1

विप्लवकाे बन्द, कहाँ के भयाे ?

2

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

3

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

4

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

5

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै

6

जिदानलाइ काेराेना संक्रमण,संकटमा म्याड्रिड


Share Tweet Send