durbar-times

गत २४ घण्टामा १ सय ७१ जनामा कोरोना पुष्टी


गत २४ घण्टामा १ सय ७१ जनामा कोरोना पुष्टी

नेपालमा गत २४ घण्टामा १ सय ७१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।

त्यस्तै थप २५९ जना कोभिडमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४०० जना आइसोेलेशनमा र ९५ जना क्वारेन्टिन छन् । हालसम्म नेपालमाा २० लाख ७८ हजार ९८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोभिडका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ३० जनाको मृत्यु भएको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send