थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, उपत्यकामा १ हजार ५३१


थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, उपत्यकामा १ हजार ५३१

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । आज मात्र १९ जनाको मृत्यु भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...