durbar-times

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी


२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

मंगलबार नेप्से २७.४६ अंकले बढेको छ ।

२७.४७ अंकले बढेको नेप्सेमा आज बोट्लर्स  नेपालर रुरु जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विशाल बजार कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ५ अर्ब ८१ करोड ०६ लाख ७३ हजार ०७० रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै एनआरआईसी को ७६ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send