durbar-times

३ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट


३ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट

आज शेयर बजारमा चन्द्रागिरी हिल्ससहित ३ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । चन्द्रागिरी हिल्सकाे मूल्य ९.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेकाे हाे ।

अन्य कम्पनीकाे घलेम्दी हाइड्राेपावर र आजदेखि काराेबार सुरू भएकाे ग्रीनलाइ हाइड्राेपावर कम्पनी रहेका छन् । घलेम्दीकाे ९.८३ प्रतिशतले बढ्दै १९० रूपैँया प्रतिकित्ता मूल्य पुगेकाे छ ।

त्यस्तै आजदेखि काराेबार सुरू भएकाे ग्रीनलाइफ हाइड्राेपावर लिमिटेडकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ । २९९ रूपैँयाबाट काराेबार सुरू भएकाे कम्पनीकाे मूल्य ९.७० प्रतिशतले बढ्दै ३२८ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

अहिलेसम्म नेप्से १९.७१ अंकले बढेर २४०८.९० अंकमा पुगेकाे छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send