durbar-times

बन्दुकधारीहरुको आक्रमणमा कम्तीमा चार सैनिक मारिए


बन्दुकधारीहरुको आक्रमणमा कम्तीमा चार सैनिक मारिए

उत्तर–मध्य बुर्किना फासोमा बुधवार बन्दुकधारीहरुको आक्रमणमा  परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । यस आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतहरूले सिन्ह्वा सामाचार समितिलाई जानकारी दिएका छन् ।

सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन । सो समयबाट हालसम्म यस्ता हमलाहरुमा परी एक हजार भन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send