durbar-times

४२ अंकले बढेकाे नेप्सेमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी


४२ अंकले बढेकाे नेप्सेमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

आज नेप्से ४२.९५ अंकले उकालाे लागेकाे छ । याेसँगै नेप्से २४७५.०९ अंकमा पुगेकाे छ । लगातार ओरालाे लागेकाे नेप्से हिजाेबाट फेरी उकालाे लाग्न थालेकाे छ । आज सबैभन्दा बढी नेपाल बंगलादेश बैंककाे ७७ कराेडभन्दा बढीकाे शेयर काराेबार भएकाे छ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्ज हुने हल्ला चलेपछि एकाएक नेपाल बंगलादेश बैंककाे भाउ सर्किट लेबलमा बढेकाे थियाे ।

त्यस्तै आज सबैभन्दा बढी गुमाउने कम्पनीमा जाेशी हाइड्राेपावर रहेकाे छ। कम्पनीकाे शेयर मूल्य आज ६.८५ प्रतिशतले घटेर १३६ रूपैँया पुगेकाे छ ।

आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरू

आज सबैभन्दा बढी गुमाउने १० कम्पनीहरू

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send