durbar-times

साताको पहिलो दिन ५१.२३ अंकले ओरालो लाग्यो नेप्से


साताको पहिलो दिन ५१.२३ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं | साताको पहिलो दिन (आज) नेप्से परिसुचक कारोबार अन्तिम समयसम्म आउँदा झन्डै साढे ५१ अंकले आरोलो लागेका छ ।

कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक ५१.२३ अंक अर्थात २.०८ प्रतिशतले ओरालो लागेर २४०७.२५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्से परिसुचक २४५८.४८ को बिन्दुबाट सुरु भएको छ ।

आज होटेल समुह ६१.१२ अंक र हाइड्रोपावर क्षेत्र ४७.८२ अंकले बढेका हुन् भने बाँकी ११ उपसमुह ओरालो लागेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ९५ करोड २७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।


1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send