काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । स्थानीय ५९ वर्षीय पुरुषले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताए ।
छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।