durbar-times

आधा आधा युट्युबमा


आधा आधा युट्युबमा

सजल न्यौपानेकाे नयाँ गीत 'आधा आधा' युट्युबमा सार्वजनिक भएकाे छ ।

आइतबार  सार्वजनिक भएकाे भिडियाेमा सजल न्यौपाने र एन्जिला बानियाले अभिनय गरेका छन् भने गीतमा सजल र मेलिना राईकाे स्वर रहेकाे छ । संगीत र शब्दरचना मन्जु खनालको रहेको छ ।

स्टुडियो साउन्डमिलमा रेकर्ड गरिएकाे गीत युट्युबमा सन्तना रेकर्ड्स च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन अनुप चापागाईंले गरेका छन् ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send