प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक


प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक

प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ। बिहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् ।

उनले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन् ।

‘आदिपुरुष’ पौराणिक ग्रन्थ रामायणमा आधारित रहेको छ। फिल्ममा रामको भूमिकामा प्रभास र रावणको भूमिकामा सैफ देखा पर्दैछन् ।

ओम राउतको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण भूषण कुमारले गर्दैछन्। यो फिल्मको बजेट ३५० देखि ४ सय करोडका बीचमा हुने निर्माण पक्षले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म हिन्दीसहित तामिल, तेलगू, कन्नड र मलयालम भाषामा पनि रिलिज हुने बताइएको छ।

प्रभासको फिल्म ‘आदिपुरुष’मा अजयको इन्ट्रीले बजार ततायो
सुपरस्टार प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ फेरी चर्चा पाएको छ । यस फिल्ममा भारतीय सुपरस्टार अजय देवगन पनि रहेको खबरले अहिले बजारमा चर्चा पाएको हो । ओम राउतले निर्देशन गर्ने यस फिल्ममा सैफ अलि खानले पनि लंकेशको भुमिका निभाउने समाचार आएको थियो । बजारमा आएको खबर अनुसार अजय देवगनले भगवान शिवको भुमि…
गजनी बाइडेन, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ,एक वर्ष टिक्न सक्दैनन् :कंगना रणावत
भारतकी चर्चित अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति बन्न लागेका जो बाइडेनबारे विवादस्पद टिप्पणी गरेकी छिन् । उनले सामाजिक सन्जालमर्फत टिप्पणी गरेकी हुन् । कंगनाले बाइडेनलाई भारतीय चलचित्र गजनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन् । उनले बाइडेनको हरेक पाँच मिनेटमा दिमाग खुस्किने र सबै औषधिहरू ल…
बलिउडका ‘किङ खान’ शाहरुखबारे केही रोचक जानकारी
बलिउडमा ‘किङ खान’ तथा ‘बादशाह’ जस्ता उपनामले परिचित अभिनेता शाहरुख खान आजबाट ५५ वर्षमा प्रवेश गरेका छन् । १९६५ नोभेम्बर २ तारिखमा दिल्लीमा जन्मिएका उनी चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका थिए । आफ्नो करिअरको सुरुआत टेलिभिजनबाट गरेका शाहरूख बलिउडमा प्रवेश गरेको तीन दशकभन्दा बढी भयो । उनले टिभी …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...