durbar-times

भीषण आगलागी हुँदा १ सय बढी घर जलेर नष्ट


भीषण आगलागी हुँदा १ सय बढी घर जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भीषण आगलागी हुँदा १ सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

शनिबार दिउँसो करिब साढे ३ बजेतिर भएको आगलागीबाट १ सय १५ भन्दा बढी घर जलेको हो । दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो ।

नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका लिएका हुन् ।

साथै आगोले जलेर तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send