durbar-times

आत्महत्या गरेका युवककाे नाेटमा जे भेटियाे....


आत्महत्या गरेका युवककाे नाेटमा जे भेटियाे....

भारतकाे लखनउमा ट्रेनकाे अगाडी हाम फाली एक युवकले आत्महत्या गरेका छन् । उनकाे आत्महत्यासँग जाेडिएकाे नाेटले भने यतिबेला भारतमा तरङ्ग पैदा गरेकाे छ ।

विशाल सैनी नाम गरेका युवकले आफ्नाे आत्महत्याकाे प्रमुख कारण आइपिएस प्राची सिंह रहेका भन्दै सुसाइड नाेट छाडेर आत्महत्या गरेका छन् ।

उनले सुसाइड नाेटमा लेखेका छन्ः "म आत्महत्या गर्दै छु । जसकाे कारण प्राची सिंह हाे । उसले मेराे करियर सखाप पारिदिइ । जसकाे कारण परिवार र समाजमा मैले शिर ठाडाे पारेर हिँड्न सकिँन। "

उनकाे याे आराेप १३ फेब्रुअरीमा ब्युटी सैलुन र स्पा सेन्टरमा छापा मार्दा उनी केटीसँग रङ्गेहात समातिएका थिए । जसमा रेड आइपिएस प्राची सिंहकाे नेतृत्वमा भएकाे थियाे ।

प्रहरीले भने विशालकाे आराेप निराधार भएकाे बताएकाे छ।

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send