durbar-times

आइपिओ आवेदन , यी बैंकले लिन्छन् शुल्क


आइपिओ आवेदन , यी बैंकले लिन्छन् शुल्क

नेपालमा हाल आइपिओकाे लहर चलेकाे छ । प्रत्येक हप्ताजस्ताे नयाँ कम्पनीकाे आइपिओ बिक्री भैरहेकाे छ। पछिल्लाे समय लगानीकर्ताहरूकाे संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भैरहेकाे छ ।

नेपाल धिताेपत्र बाेर्डले दिएकाे स्वीकृति अनुसार विभिन्न बैंकहरूले आइपिओ भरेबापत सेवा शुल्क लिने गरेका छन् भने कतिपय बैंकहरूले फ्री मा सेवा दिने गरेका छन् । नियमानुसार रू १०० सम्म सेवा शुल्क लिन पाउने व्यवस्था छ ।

हेराैँ हाल कुन बैंकले कति सेवा शुल्क लिन्छन्ः

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट
आजकल हप्तैपिच्छेजस्ताे आइपिओ खुलिरहेकाे छ । लगानीकर्ताहरू पनि प्रत्येक आइपिओमा उत्तिकै चाख लिइरहेका देखिन्छन् । पछिल्लाे समय आइपिओ भर्नका लागि बैंकमा लाइन लाग्न नपर्ने तथा माेबाइलबाट नै आइपिओ भर्न मिल्ने भएपछि लगानीकर्ताहरू खुशी देखिन्छन् । सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले आइपिओ भर्नका लागि मेराेश…
BankCharge (Npr)
Agriculture Development Bank Ltd.Rs 10
Bank of Kathmandu Ltd.Free
Civil Bank Ltd.Free
Century Commercial Bank Ltd.Free
Citizens Bank Internation Ltd.Rs 20
Everest Bank Ltd.Rs 20
Global IME Bank Ltd.Free
Himalayan Bank Ltd.Free
Kumari Bank Ltd.Rs 10
Machhapuchre Bank Ltd.Free
Mega Bank Nepal Ltd.Free
Nabil Bank Ltd.Free
Nepal Bangladesh Ltd.Free
Nepal Bank Ltd.Rs 25
Nepal Credit & Commerce Bank Ltd.Free
Nepal Investmen Bank Ltd.Rs 20
NIC Asia Bank Ltd.Free
NMB Bank Ltd.Rs 20
Prime Commercial Bank Ltd.Free
Prabhu Bank Ltd.Re 1
Rastriy Banijya Bank Ltd.Free
Sanima Bank Ltd.Free
Nepal SBI Bank Ltd.Rs 25
Siddhartha Bank Ltd.Free
Standard Chartered Bank Nepal Ltd.Rs 100
Sunrise Bank Ltd.Rs 10
घरमै बसी बसी आइपिओ बेच्ने तरिका
नेपालमा पछिल्लाे समय शेयर मार्केटमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गएकाे छ । शेयर मार्केटकाे पुँजी र नयाँ कम्पनीहरूकाे आगमनसँगै बजार पनि ठूलाे बन्दै गएकाे छ। लगानी डुब्ने जाेखिम कम हुने तथा लगानी नै सानाे हुने भएकाले शेयर बजारकाे दाेश्राे बजारभन्दा प्राथमिक बजार बढी आकर्षित हुँदै गएकाे छ । पछिल्लाे…
TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?
हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथा विद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबार गरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगा…

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?
चालु आर्थिक वर्षको ७ महिनामा ‘क्लोज आउट’ मा परेर लगानीकर्ताले करिब ११ करोड रुपैयाँ जरिवाना तिरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार फागुन पहिलो सातासम्म लगानीकर्ताले ‘क्लोज आउट’ कारबाहीमा परेर १० करोड ८९ लाख ८६ हजार ४७७ रुपैयाँ जरिवाना तिरेका छन् । साउनयता लगानीकर…

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send