durbar-times

आज नेप्से बन्द,काराेबार नहुने


आज नेप्से बन्द,काराेबार नहुने

आज बिहीबार (फागुन २७ गते) महाशिवरात्री परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो ।

अब बजारमा आइतबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा अडिएको छ । बुधबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send