आज बिहीबार (फागुन २७ गते) महाशिवरात्री परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो ।
अब बजारमा आइतबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा अडिएको छ । बुधबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।