http://bit.ly/bajajdurbartimes

आज नेप्से बन्द, सेयर कारोबार नहुने


आज नेप्से बन्द, सेयर कारोबार नहुने

सेयर बजार बिहीबार बन्द भएको छ । आज (माघ १ गते) माघेसक्रान्ति परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १८.८१ अंकले बढेर २२ सय ८६.५४ बिन्दुमा अडिएको छ । जसमा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

1

राताम्मे देखियो नेप्से

2

फिल्म फ्लप भएपनि हिट भएका नायिकाहरू

3

नेपाललाई ५५० मिलियन पाउन्ड रकम बराबरको काेराेना खोप दिने बेलायतको घोषणा

4

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

5

माउन्ट के टु गएकाे भए फर्किन्न थिएँःप्रधानमन्त्री

6

सन्दीप आबद्द होबार्ट प्ले अफ पुग्न असफल,पुछारको टोलीसँग पराजित


Share Tweet Send