durbar-times

आईपीएल : आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै


आईपीएल : आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै

१४औँ सिजनको आईपीएलअन्तर्गत १२औँ खेलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन्।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे मुम्बईको वानखडे स्टेडियममा सुरु हुनेछ। जारी सिजनमा दुवै टोलीले २–२ म्याच खेलिसकेका छन्।

अघिल्लो म्याचमा जित हासिल गरेको चेन्नई र राजस्थान एकअर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रिनेछन्। यी दुवै टिममा उत्कृष्ट खेलाडी छन्। त्यसकारण आजको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send