आईपीएलमा आज राजस्थान रोयल्स र किंग्स इलेभन भिड्दै


आईपीएलमा आज राजस्थान रोयल्स र किंग्स इलेभन भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ९ औँ म्याचमा आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ।

पछिल्ला ५ खेलमा पञ्जावले राजस्थानलाई ४ पटक हराएको छ । यो खेल पञ्जावको तेश्रो र राजस्थानको दोश्रो म्याच हो ।

पञ्जावले एकमा जित निकालेको छ भने एकमा हार व्यहोरेको छ । त्यस्तै राजस्थानले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको थियो ।

सम्भाबित टोलि(kings xi punjab) : KL Rahul (c/w), Mayank Agarwal, Chris Gayle/Nicholas Pooran, Karun Nair, Sarfaraz Khan, Glenn Maxwell, Jimmy Neesham, Krishnappa Gowtham, Sheldon Cottrell, Ravi Bishnoi, Mohammed Shami.

सम्भाबित टोलि (Rr): Yashasvi Jaiswal, Jos Buttler, Sanju Samson (wk), Steve Smith (c), Robin Uthappa, Rahul Tewatia, Tom Curran, Riyan Parag, Shreyas Gopal, Jofra Archer, Jaydev Unadkat


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...