durbar-times
Entertainment & Arts

‘आमा’ युट्यूवमा सार्वजनिक


नेपाली चलचित्र ‘आमा' युट्यूवमार्फत सार्वजनिक भएको छ।

शुक्रबार निर्माण टिमले बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् ।

यो फिल्म दीपेन्द्र के. खनालको निर्देशनमा बनेको हो । फिल्ममा सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send