हाम्रो बारे

दर्ता नं. ०००३२/०७७-०७८,
सञ्चार रजिष्ट्रारको कार्यालय
बागमती प्रदेश, नेपाल

संचार क्षेत्रमा भैरहेको वेथिती अनि अन्योल चिर्नको लागि स्थापना भएको एउटा छुटै अनलाईन संचारको माध्यम हो दरबार टाईम्स । कुनैपनि संचार माध्यमबाट भरपर्दो र विश्वसनीय समाचार प्राप्त नभैरहेकाे अवस्थामा स्वच्छ र निस्पक्ष समाचारको भरपर्दो माध्यम भनेको नै दरबार टाईम्स बनाउने लक्ष्य हाम्राे रहेकाे छ । यसमा प्रस्तुत हुने हरेक समाचार हामी संबन्धित श्राेतबाट पुस्टि भएपछि मात्र प्रस्तुत गर्ने गर्छौँ । हाम्रो लक्ष्य भनेको अपुष्ट अनि निराधार गलत समाचारलाई बिस्थापित गर्दै विश्वसनीय अनि पुष्ट खबर आम पाठकमाझ पुर्याउने हो । खोजमूलक अनि तथ्य सहितको समाचार प्रस्तुत गर्दै हामि आम पाठकको आवश्यकता अनुरुप दरबार टाइम्सको स्थापना भएको छ । आशा छ हामीलाई आम पाठक वर्गले सञ्चार  क्षेत्रको न्याय , अन्याय छुट्याउने जगकाे रुपमा आफुलाई स्थापित हुने लक्ष्य प्राप्तिको लागि सहयोग गर्नुहुने छ ।

हाम्रो कार्य बिधि :
जुन हिसाबले दरबारमा कुनै विषय-घटना पेस गरेर सत्य वा असत्य , ठीक वा बेठिक , न्याय वा अन्याय छुट्याइन्थ्यो , नितान्त त्यही हिसाबले 'दरबार टाईम्स' मा कुनै पनि समाचारलाई विभिन्न उपचार-विधीबाट उचित परिक्षण पश्चात पाठक वर्गसामु प्रस्तुत गरिन्छ।नेपाल मात्र नभएर वर्तमान डिजिटल(digital) युगमा विश्वभरी नै फैलिएको #फेक्न्युज, केही पैसाको लोभले बनाइएका अनावश्यक होहल्ला, कृत्रिम समाचार तथा घटना आदि वर्तमान अनी निकट भविष्यको लागि समस्या अनी चुनौतीको विषय हो । हामी यसको समाधानमा अग्रसर रहनेछाैँ। आशा छ सबैको साथ मिल्नेछ !!!

हाम्रो यात्रामा संगै हिँड्ने इच्छा, जोस र आवश्यक नेपाली लेखन(typing), अध्ययन-अनुसन्धानको खुबी , भिडियोग्राफी , तर्कसंगत विचार प्रस्तुतीको क्षमता, social मिडिया management skill, समसामयिक विषयमा creative image content creation (meme) skill,
या हाम्रो लक्ष्यसंग सम्बन्धित तपाईंको केही आफ्नै विचार छ भने हामीलाई संपर्क गर्नुहोला।

Durbar Times परिवार
अध्यक्ष : निरन्जन सुवेदी
संचालक : सागर लम्साल
सम्पादक : नारायण भण्डारी
संवादाता/लेखक : निराजन सुवेदी
संवादाता/लेखक : प्रकृति गौतम

संपर्क तथा ठेगाना

PHONE

+977-9843090176

+977-9849815340

ADDRESS

Lainchour, Kathmandu

EMAIL

durbartimes@gmail.com