durbar-times

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा


महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

पूर्व कानूनमन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।

खरेलले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।  राजीनामाको औपचारिक घोषणा गर्नका लागि भने उनले शुक्रबार दिउँसो १ बजे पत्रकारहरु बोलाएका छन् ।

संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए । त्यही असन्तुष्टि चर्कँदै जाँदा खरेल राजीनामाको अबस्थामा पुगेका हुन् ।

खरेल  ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send