durbar-times

तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित, २ बजेदेखि हवाइ उडान बन्द


तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित, २ बजेदेखि हवाइ उडान बन्द

काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

उनका अनुसार भिजिविलिटी नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’

भिजिब्लिटीमा सुधार भएलगत्तै शुक्रवारको सबै उडान 'डिले' हुने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ।


1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send