durbar-times

अजाेड इन्स्याेरेन्सकाे मूल्यमा आजपनि सर्किट,यस्ताे छ कारण


अजाेड इन्स्याेरेन्सकाे मूल्यमा आजपनि सर्किट,यस्ताे छ कारण

इन्साइडर ट्रेडिङ गरेकाे आराेप लागेकाे अजाेड इन्स्याेरेन्सकाे मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ।

कम्पनीकाे मूल्य ९.९६ प्रतिशत मूल्य बृद्धि भएकाे हाे । याेसँगै इन्स्याेरेन्सकाे शेयर मूल्य ९३८ रूपैँया प्रतिकित्ता पुगेकाे छ।

कम्पनीले ५० प्रतिशत बाेनश दिनेगरी साधारणसभा गर्न लागेका सूचना आएपछि मूल्य बढेकाे हाे ।

केही लगानीकर्ताहरूले अजाेड इन्स्याेरेन्सले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेकाे भन्दै उजुरी दिएका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send