durbar-times

अजाेड इन्स्याेरेन्सकाे मूल्यमा लाग्याे सर्किट


अजाेड इन्स्याेरेन्सकाे मूल्यमा लाग्याे सर्किट

अजाेड इन्स्याेरेन्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य ९.९२ अंकले बढेर सर्किट लागेकाे हाे ।

अघिल्लाे साताकाे अन्तिम दिन याे कम्पनीकाे शेयर मूल्य ७०६ रूपैँइा प्रतिकित्ता पुगेकाे थियाे ।

आज सर्किट लागेसँगै याे कम्पनीकाे शेयर मूल्य ७७६ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै आज महिला लघुवित्त र उन्नति सहकार्य लघुवित्तकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send