durbar-times

अजाेडसहित तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट


अजाेडसहित तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट

आज अजाेड इन्स्याेरेन्ससहित तीन कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अजाेड बाहेक अन्य कम्पनीहा एन आइसी एशिया लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

अजाेड इन्स्याेरेन्सकाे मूल्य ९.९१ प्रतिशतले बढेकाे छ भने एन्आइसी एशियाकाे मूल्य ९.९४ प्रतिशतले बढेकाे छ। त्यस्तै किसान लघुवित्तकाे मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेकाे छ ।

साताकाे अन्तिम दिन आज नेप्से परिसूचक पनि उकालाे लाग्ने क्रममा छ । याे समाचार तयार पार्दासम्म नेप्से ९.७३ अंकले बढेर २६२८.७५ अंकमा रहेकाे छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send