durbar-times

अक्षय कुमारको नयाँ लुक्स सार्वजनिक गर्दै 'रामसेतु'को छायांकन सुरु


अक्षय कुमारको नयाँ लुक्स सार्वजनिक गर्दै 'रामसेतु'को छायांकन सुरु

बलिउड अभिनेता अक्षय कुमार  फिल्म रामसेतुको छायांकन सुरु भएको छ  ।

छायांकन सुरु भएसँगै अक्षयले आफ्नो लुक्स पनि सार्वजनिक गरेका छन् । 'रामसेतु'मा अक्षयसँगै अभिनेत्री ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको पनि मुख्य भूमिका रहनेछ । अभिषेक शर्माको निर्देशनमा बन्ने फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गर्नेछन् ।

फिल्म २०२२ मा रिलिज हुनेछ ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send