भारत र अमेरिकाका विदेश तथा रक्षामन्त्रीहरुबीच एकसाथ भेट


भारत र अमेरिकाका विदेश तथा रक्षामन्त्रीहरुबीच एकसाथ भेट

एजेन्सी । भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीहरुबीच एकसाथ भेटवार्ता भएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी रक्षामन्त्री मार्क इस्परका अलावा अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र भारतका विदेशमन्त्री एस जयशंकरबीच एकसाथ भेटवार्ता भएको हो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार हैदरावाद हाउसमा दुई पल्स दुई वार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्धका अलावा चीनको सुरक्षा खतराको मिलेर सामना गर्नेबारे कुराकानी भएको उल्लेख छ ।

टाइम्स अफ इन्डियाले पम्पिओले चीनलाई सुरक्षा र स्वतन्त्रताको खतरा भन्दै टिप्पणी गरेको उल्लेख गरेको छ ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

यसअघि पम्पिओ र इस्परले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटेका छन् । भेट साउथ ब्लकमा भएको थियो ।

रुसले गरेको हवाई आक्रमणमा परी ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु
उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा परी ५० भन्दा बढी टर्कीसमर्थित लडाकूहरूको मृत्यु भएको छ । आक्रमणमा कैयौं लडाकू घाइते भएका छन् । हवाई आक्रमणपछि उक्त क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षणस्थललाई आक्रमणको तारो बनाइएको छ । यस आक्रमणपछि इदलिबमा रुस र ट…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...