अमेरिकी नाकाबन्दिले सामसुङलाई फाइदा


अमेरिकी नाकाबन्दिले सामसुङलाई फाइदा

एजेन्सी | विगत तीन महिना भित्र स्यामसुंग इलेक्ट्रोनिक्स कम्पनीले ५९ अर्व अमेरिकी डलर वरावरको आर्थिक कारोवार गर्न सफल भएको छ । स्मार्ट फोन बिक्रिमा भएको ५० प्रतिशत वृद्धि र माइक्रोचिप्सको उच्चतम व्यापारको अर्थात ८२ प्रतिशतले भएको व्यापार वृद्धिको कारण सो आर्थिक उपलब्धि भएको कम्पनीले जनाएको छ ।

आइफोन १२ सार्बजनिक, येस्ता छन् विशेषता
काठमाडौँ । एप्पलले आफ्नो फाइभ जी आइफोन सार्बजनिक गरेको छ । गएराती सम्पन्न एप्पल इभेन्टमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कोकले आइफोन-१२ सार्बजनिक गरेका हुन् । चार प्रकारका फोन सार्बजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत कुकले एप्पलको लागि यो निकै ठुलो मौका भएको बताएका छन् । एप्पलले आइफोन-१२, प्रो,…

कोरियाली विशाल प्राविधिक कम्पनी स्यामसुंगले तीन महिनाको अवधि भित्र मात्र ८ अर्व ३० करोड डलर नाफा गरेको दावी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ४९ प्रतिशतले बढि हो । अमेरिकाले स्यासुंगको प्रतिस्पर्धि चिनिया हुवेइ मोवाइल कम्पनी माथि नाकावन्दि लगाएकाले स्यामसुंगको मोवाइल र माइक्रोचिप्सको व्यापारले फ्डको मारेको बताइएको छ ।

स्यामसुंगको बढ्दो व्यापारको कारण हुवेइको विश्व बजारमा सेयर पनि निश्चित रुपमा प्रभावित भएको छ । अमेरिकाको संभावित नाकावन्दि अघि नै हुवेइले ठूलो परिमाणमा चिप्सको भण्डारण गरेको थियो ।

फेसबूकले थप्यो आर्को आकर्षक फिचर
काठमाडाैं । फेसबुकमा दैनिक कयौं भिडियो डाउनलोड हुने गर्दछन् । तपाईं पनि आफ्नो टाइमलाइनमा कयौं भिडियो हेर्नुहुन्छ होला । कयौं समय तपाईं कुनै भिडियो दोहोर्‍याएर हेर्न चाहनुहुन्छ । तर सर्च गर्न निकै झन्झट भइदिन्छ । अब फेसबुकले आफ्नो भिडियो प्लेटफर्ममा नयाँ आकर्षक फिचर ल्याएको छ । जसमा प्रति महिना एक अ…

गत अगष्टमा अमेरिकी विदेश विभागले हुवेइलाई चिप्स बेच्ने अन्य कुनै पनि विदेशी कम्पनी माथि पनि प्रतिवन्ध लगाइने जनाएको थियो ।

चीनले परिक्षण गर्‍यो सुसाइड ड्रोन, यसरी गर्छ आक्रमण (भिडियो सहित)
हालै निर्माण गरिएको यस सुसाइड ड्रोन झुण्डमा प्रयोग गरिनेछ जसका कारण दुश्मनलाई आक्रमण गर्न परास्त गर्न सहज हुने बताइएको छ। ड्रोनमा क्यामेरा जडान गरिएको छ त्यसकारण यसले लक्षित दिशामा पुगेर आत्मघाती आक्रमण गर्नसक्छ। यस सुसाइड ड्रोन चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनले विकास गरेको हो। हाल…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...