अमेरिकी डलरको भाउ बड्यो, डलरको भाउ कति ?


अमेरिकी डलरको भाउ बड्यो, डलरको भाउ कति ?

काठमाडौं | बिहीबार अमेरिकी डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...