Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

विवाह गर्दै अञ्जु पन्त, एकबर्षदेखि प्रेममा भएको खुलाशा


विवाह गर्दै अञ्जु पन्त, एकबर्षदेखि प्रेममा भएको खुलाशा

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिन्। संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

थिर कोइरालाले भनेका छन्, 'हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् ।

1

चाेरि भएर अमेरिका पुगेकाे मूर्ति नेपालले पायाे

2

ओली समूहकाे संसदीय दलकाे बैठक बस्दै , वामदेव नजाने

3

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

4

विप्लव र नेपाल सरकारबीच छुटेकाे चाैथाे बुँदा

5

विप्लवकाे सम्बाेधनकाे पूर्ण पाठ

6

पिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने


Share Tweet Send