http://bit.ly/bajajdurbartimes

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा


राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

कठमाडौं- राजस्व छलीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागले २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कारोबार गर्ने २८ जनाविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ।

1

हिन्दी अन्तर्वार्ता

2

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

3

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

4

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

5

देशभर आजको मौसम यस्तो छ

6

आजको राशिफल


Share Tweet Send