बलिउडका अभिनेता अर्जुन रामपालको घरमा एनसिबीको छापा


बलिउडका अभिनेता अर्जुन रामपालको घरमा एनसिबीको छापा

काठमाडौं | बलिउड ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा लागुऔषधि नियन्त्रण ब्युरो (एनसिबी) ले छापा मारेको छ। गत महिना एनसीबीले उनकी श्रीमती ग्रबिएला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गिरफ्तार गरेको थियो ।

सुशान्त सिंह राजपुतको मृत्युको मामलामा बलिउडको ड्रग्स कनेक्सन सार्वजनिक भएको थियो । यसपछि फिल्म उद्योगसँग जोडिएका पत्र–पत्र उप्काउन थालिएको छ ।

त्यस्तै आइतबार एनसिबीले बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा मारेको थियो। उनको घरमा केही लागुऔषध बरामद भएको थियो।

बलिउड ड्रग्स प्रकरणः श्रद्दा कपुर पनि जाेडिइन्
सुशान्त सिंह राजपुतकाे मृत्युपछि बलिउडमा यतिबेला ड्रग्स प्रकरण माैलाएकाे छ । बलिउडका धेरै कलाकारहरूकाे नाम यसमा जाेडिइसकेकाे छ । यस्तै नयाँ नयाँ खुलासाकाे क्रममा अभिनेत्री श्रद्दा कपुरकाे नाम पनि जाेडिएकाे छ । हालैमात्र अभिनेत्री दीपिका पादुकाेणकाे नाम याे प्रकरणमा जाेडिएपछि बलिउड तरङ्गित भएकाे थ…
पुन : हलमा रिलिज हुँदै बलिउडका यी सुपरहिट फिल्महरु
भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । अब भने १५ अक्टोबर अर्थात् भोली बिहिबारबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुने भएको छ । केही समय अगाडि भारतका चर्चित चलचित्र निर्माताहर…
वलिउड ड्रग्स मामिलामा फसिन दीपिका : साेधेकी थिइन् माल छ ?
वलिउड सुन्दरी तथा सफल अभिनेत्री दीपिका पादुकाेणकाे नाम ड्रग्स मामिलामा जाेडिएकाे छ । अभिनेता सुशान्त सिंह राजपुतकाे मृत्युपछि माैलाएकाे ड्रग्स प्रकरण लम्बिदैँ गएर दीपिका पादुकाेणसम्म आइपुगेकाे हाे । दीपिका पादुकोणले जया साहाको कम्पनीकी म्यानेजर करिश्माको साथमा भएको ड्रग्स च्याटको बारेमा खुलासा भएक…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...