durbar-times

एएफसी कपको प्रारम्भिक चरणको दोस्रो खेलको लागि त्रिभुवन आर्मी गोवा प्रस्थान


एएफसी कपको प्रारम्भिक चरणको दोस्रो खेलको लागि त्रिभुवन आर्मी  गोवा प्रस्थान

काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब आज गोवा प्रस्थान गरेको छ। बिहीवार हुने एएफसी कपको प्रारम्भिक चरणको दोस्रो खेलमा भारतीय क्लब एफसी बेङ्ग्लुरुसँगको खेल्नका लागि आर्मी आज गोवा गएको हो।

कोरोनाका कारण आर्मीका दुई खेलाडी जर्ज प्रिन्स कार्की र विकेश कुथु टिमसँग छैनन् ।

यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। खेलमा आर्मीले श्रीलंका पुलिसमाथि ५-१ को सानदार जित निकाल्दै बेङ्ग्लोरसँग भेट सुनिश्चित गरेको थियो।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send