अत्यावश्यक सेवा सञ्चालनमा हडताल गरे कारवाही


अत्यावश्यक सेवा सञ्चालनमा हडताल गरे कारवाही

नेपालमा अत्यावश्यक सेवा सञ्चालनमा हडताल गरे सरकारले कारवाही गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को १ मा रहेको अत्यावश्यक सेवा सञ्चालनमा हडताल गर्न नपाइने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले  अत्यावश्यक सेवा सञ्चालनमा हडताल गरे  कानूनी कारवाही हुने जानकारी दिए ।

 यस्ता छन् शुक्रबार मन्त्रिपरिषदले गरेका निर्णयहरु

बैठकले सुर्खेत विमानस्थल र विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न नागरिक उडड्यन प्राधिकरणलाई अनुमति दिने निर्णय गरेको प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...