durbar-times

अग्युरो बार्सिलोना आउने सम्भावना कति ?


अग्युरो बार्सिलोना आउने सम्भावना कति ?

म्यानचेस्टर सिटीका कीर्तिमानी गोलकर्ता सर्जियो अग्युरोले यो सिजनको अन्त्यसँगै सिटी छोड्ने भएका छन् ।

इंग्लिस क्लब सिटीले ३२ वर्षे स्ट्राइकरले यो सिजनको अन्त्यमा सम्झौता सकिएसँगै क्लब छोड्ने जानकारी दिएको हो ।

अब उनि कुन क्लबमा जान्छन् भनेर धेरैको चासोको विषय बनेको छ । हालै उनि कुन क्लबमा अनुवन्धन हुन्छन भनेर एकिन गर्न सकिएको छैन । तर अग्युरो बार्सिलोना जाने सम्भावना उच्च रहेको छ । उनका एजेन्टले बार्सिलोना अध्यक्ष लापोर्तासँग सहमति गर्न खोजि रहेको र अग्युरोले पनि मेस्सीसँगको साझेदारी गर्न  इच्छुक रहेको समाचार बाहिरिएको छ ।

के अब अग्युरो बार्सिलोना आउछन् या अन्य अरुमा जान्छन् भन्ने हामीले छिटै थाहापाउनेछौ ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send