एजेन्सी | अष्ट्रेलिया र भारतको बीचमा ४ टेस्टको सीरीजको तेश्रो म्याच आज सिड्नीमा भइरहेको छ ।
सोसल मिडियामा म्याचमा राष्ट्रिय गानको बेला भारतीय तीव्र गतिका बलर मोहम्मद सिराज इमोशनल भएर रोएको भिडियो अहिले भाइरल बनिरहेको छ ।
उनको यो भिडियो क्रिकेट अष्ट्रेलियाले शेयर पनि गरेको छ ।
भारतमा उनको बुवाको मृत्यु भएको छ र उनले नफर्कने निर्णय गरेका थिए ।
✊ #AUSvIND pic.twitter.com/4NK95mVYLN
— cricket.com.au (@cricketcomau) January 6, 2021